माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित

महेन्द्रनगर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता तारा लामा तामाङ बिजयी बनेका छ्न । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दहाल पत्नि तथा नेपाल सरकारकि पुर्व खानेपानी मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका नेता तारालामा तामाङ बिजयी बनेका छ्न । … Continue reading माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित